काठमाडौँ– नेकपा एमालेका सांसद देवराज घिमिरेले सभामुखमा मनोनयन दर्ता गराएका छन् । उनले बुधबार संघीय संसद सचिवालयमा सभामुखतर्फ आफ्नो मनोनयन दर्ता गराएका हुन् ।


ADVERTISEMENT


उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका छन् ।


ADVERTISEMENT

# # #