काठमाडौँ – सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सरकार विस्तारभएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो ।


ADVERTISEMENT


पुस १० गते प्रधानमन्त्री बनेका प्रधानमन्त्री प्रचण्डले हिजो मात्रै मन्त्रिपरिषद् विस्तार गरेका थिए । आजको मन्त्रिपरिषद् बैठकले विविध विषयमा निर्णय गर्ने बताइएको छ ।


ADVERTISEMENT

# # #