काठमाडौँ – हिमालयन बैंक लिमिटेडले महाराजगंजस्थित कान्ति बाल अस्पतालमा थप दुईवटा बिल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैँकले माघ ४ गते बुधबारदेखि उक्तसेवा सञ्चालनमा कान्ति बाल अस्पतालमा थप दुईवटा बिल भुक्तानी काउन्टर सञ्चालनल्याएको हो ।


ADVERTISEMENT


 बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने बिरामीहरु र विरामीहरुका परिवारजनलाई लक्षित गरी सो काउन्टरहरु स्थापना गरिएको जनाएको छ । उक्त भुक्तानी काउन्टरहरुले सार्वजनिक बिदा बाहेक अन्य दिनहरुमा बिहान ९ः०० बजे देखि अपरान्ह ३ः०० बजे सम्म ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्नेछन् ।


ADVERTISEMENT

# # #


बैंकले हाल देशभरि रहेका ७४ शाखा, ६ विस्तारित काउन्टर १६० ब्त्ः र ६००० भन्दा बढी पीओएस टर्मिनलबाट आफ्नाहरुलाई सेवा प्रदान गर्दै आएकोे छ ।