काठमाडौं-नेपाल राष्ट्र बैंकले सिक्का छाप्न पाँच विदेशी कम्पनीलाई छानेको छ । राष्ट्र बैंकले एक र दुई रुपैयाँ दरका सिक्का छाप्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट पाँचवटा कम्पनीलाई छनौट गरेको हो ।


ADVERTISEMENT


अब ती कम्पनीले मात्र सिक्का छाप्ने बोलपत्रमा भाग लिन पाउने छन् ।


ADVERTISEMENT

# # #


पुर्वयोग्यतामा छानिएका कम्पनीमा पौल्यान्डको मेनिका पोलस्का एसए, चीनको चाईना बैंक नोट प्रिटिन्ङ एन्ड मिन्टिङ कर्पोरेसन बेलायतका दी रोयल मिन्ट लिमिटेड, ईन्डोनेसियाको दी ईन्डोनेसियन गभन्र्मेन्ट सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन र फिनल्यान्डको मिन्ट अफ फिनल्यान्ड लिमिटेड छन् । -आजको नागरिकबाट