काठमाडौं-आँबुखैरेनी गोरखा सडक खण्डको गोरखा नगरपालिका १२ को एघारकिलोमा ग१त ४१६३ नम्बरको ट्याक्टरबाट खसेर गएराति एक युवकको मूत्यु भएको छ ।


ADVERTISEMENT


गोरखा नगरपालिका १२ का १७ वर्षीय रोशन कुमाल गुडिरहेको ट्याक्टरबाट खस्दा घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रमुख भोजबहादुर थापाले बताए ।


ADVERTISEMENT

# # #


ट्याक्टर चालक सोही ठाउँका वकिलबहादुर कुमाल बाह्रकिलो प्रहरी नियन्त्रणमा रहेका छन् ।