काठमाडौं-लहानस्थित पशुपति माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक परमेश्वर रायले दुई करोड रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको पाईएको छ ।


ADVERTISEMENT


उनले विद्यालयको जग्गामा पक्की व्यापारिक भवन निर्माणका लागि उपभोक्ताबाट संकलन गरेको रकम सरकारबाट स्रोत प्राप्त अनुदानमा अनियमितता गरेको छानविनबाट खुलेको हो ।


ADVERTISEMENT

# # #


विद्यालयका स्रोत व्यक्ति कासिन्द्र यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निर्देशनअनुसार छानविन गर्दा निमित्त प्रधानाध्यापक रायले अनियमितता गरेको पुष्टि भएको बताए ।-आजको नागरिक दैनिकबाट