काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)ले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । जसपाले कोशी प्रदेशबाट स्वास्थ्यमन्त्री निर्मला लिम्बुलाई समेत फिर्ता बोलाएको नेता रकम चेमजोङले बताए ।


ADVERTISEMENT


यससंगै पार्टीले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको उनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सरकारले समस्या बल्झाउने काम मात्र गरेकोले सरकारमा बसिराख्न आवश्यक नभएको निस्कर्षसंगै जसपाले समर्थन पनि फिर्ता लिइएको बताइएको छ ।