काठमाडाैँ– मन्त्रिपरिषद्को बैठक जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बिहान ९ बजेपछि बैठक बसेको हो। आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।


ADVERTISEMENT


नियमित बैठकमा नियमित कार्यसूचीमाथि छलफल र निर्णय हुनेछ भने समसामायीक विषयमा उठेका विषयमा समेत छलफल भइरहेकाे सचिवालयले बताएकाे छ ।


ADVERTISEMENT

# # #