काठमाडौं– एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा प्रकाश चन्द्र लोहनीले डा गोविन्द केसीलाई पक्राउ गरिएकोमा आक्रोश व्यक्त गरेका छन् ।


ADVERTISEMENT


उनले एक विज्ञप्तिमार्फत केसी सामाजिक, न्याय र कानुनी राज्यको लागि संघर्षरत व्यक्ति भएको उल्लेख गर्दै अपराधीलाई जस्तो गरेर थुन्नु शक्तिको दुरुपयोग मात्रै हो भनेका छन् ।


ADVERTISEMENT

# # #


उनले केसीको तत्काल रिहाईको माग समेत गरेका छन् ।