काठमाडौँ– सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रमाणपत्रमाथि छानविन हुने भएको छ ।


ADVERTISEMENT


अदालतको अवहेलनामा पक्राउ पवरेका डा. गोविन्द केसीले हिजो बयानका क्रममा प्रधानन्यायाधी गोपाल पराजुलीले दुईवटा नागरिकता बनाएको, शैक्षिक प्रमाणपत्र समेत नक्कली भएकोले छानविन गरिपाउँ भनेका थिए ।


ADVERTISEMENT

# # #


न्यायधीशहरु बमकुमार श्रेष्ठ र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

अदालतले प्रधानन्यायधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रहरुको विषयमा जिल्ला प्रशासन कार्यालयमा बुझ्न आदेश दिएको छ ।

पक्राउ परेका डा. केसी साधारण तारिखमा बिना धरौटी रिहा भएका छन् ।