सबै कुकुर कासी गए, गु कस्ले खाने! लाटो खान्छ एक बल्ड्याङ्, बाठो खान्छ तीन बल्ड्याङ ! थोपा थोपा मिलेर सागर बन्दछ ! चोक्टा खान गएको बुडी झोल्मा डुबेर मोरि ! जसको शक्ति उस्को भक्ति! जो हात सो साथ ! काम गर्ने हनुमान पगदी कस्ने ढेडु !
जो सहे सो रहे ! काग कराउदै गर्छ, पिना सुक्दै गर्छ! हुने गम्किन छ, न हुने चम्किन छ! पर्छ टर्छ ! दैबले दिन्छ पितृले हर्छ ! ऋण लाग्दा नडराउनु , दिन लाग्दा डराउनु ! हाती चले बजार तो कुता भुके हजार!
हिस्स बुढी को खिस्स दात ! अर्थी र औश्धी मिठो हुँदैन ! ऋण लिदा पनि नलिनु, दिदा पनि नदिनु! लात को घोडा बात ले मान्दैन ! फोकट को पाए एक मानो चुक पनी खान्छ ! कुन्ता कि बुहरी भ्टमास खा कि ! थुतुनो र मुतुनो जोगाउनु ।


ADVERTISEMENT