काठमाडौं-उपप्रधान तथा शिक्षामन्त्ती गोपालमान श्रेष्ठले राज्यकोषबाट झन्डै १५ करोड रुपियाँ बाँड्ने तयारी गरेका छन् ।


ADVERTISEMENT


मन्त्री श्रेष्ठले आफ्नो जिल्ला र आफुनिकटका विद्यालयलाई उक्त रकम बाँड्न लागेको समाचार स्रोतले बतायो ।


ADVERTISEMENT

# # #


नयाँ सरकार बन्ने दिन नजिकिँदै जाँदा उहाँले मापदण्ड नपुगेका आफ्ना तजविजका विद्यालयलाई पुस्तकालय भवन, ल्याब निर्माण लगायतका विषयमा रकम बाँड्न लागेका हुन् ।-आजको नेपाल समाचारपत्रबाट