काठमाडौँ– झापा जिल्लाका एसपी मिलन केसीले पदभार गरेका छन् ।


ADVERTISEMENT


नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौँको पत्रआदेशानुसार जिल्ला प्रहरी कार्यालय झापाको कार्यालय प्रमुखमा सरुवा भएका एसपी केसीले आइतबार पदभार ग्रहण गरेका हुन् ।


ADVERTISEMENT

# # #


यसअघि उनी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय अपराध अनुसन्धान शाखामा कार्यरत थिए ।

पदभारका केही तस्बिरहरु