काठमाडौँ– सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले असहाय व्यक्तिहरुलाई सहयोग गरेको छ ।


ADVERTISEMENT


इन्स्योरेन्सले मंगलबार रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको समारोहमा जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको हो ।


ADVERTISEMENT

# # #


सो सामाग्री कम्पनीका प्रमुख कार्यकारी अधिकृत शब नाथ पाण्डले उक्त सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत समय–समयमा सहयोग तथा अनुदानका कार्यहरु गर्दै आएको छ ।