काठमाडौँ– आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘पच्रचण्ड’ ले सांसदसंग समसामायिक विषयमा प्रश्नोत्तर गर्दैछन् ।


ADVERTISEMENT


हाल जारी सभाको बैठकमा प्रचण्ड’ ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने कार्यसूची छ ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधान अनूरुप आज प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिन लागेका हुन् ।