काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्ताका क्रममा समसामयिक राजनीतिक परिस्थिति, प्रदेश सरकारको समीकरण लगाएतका विषयमा छलफल भएको उपप्रधान एवं गृहमन्त्री लामिछानले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले प्रदेशको सत्ता समीकरणका आधारका केन्द्रमा कुनै असर नपर्ने बताए । उनले अहिले सत्ता साझेदारबीच पनि कुनै समस्या नरहेको बताए । उनले दलका नेताहरुबीच छलफल हुनु सामान्य विषय भएको जिकिर गरे ।