विराटनगर – इलाम–२ को मतगणना ११ बजेबाट सुरु हुने भएको छ । अहिले बिहान बसेको सर्वदलिय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


फाकफोकथुम गाँउपालिकाबाट सुरु गर्ने भनिएको मतगणना बैठकमा सहभागिका अनुसार मत पेटिका भण्डारण गरिएको आधारमा गणना हुने बताइएको छ ।


ADVERTISEMENT

# # #