काठमाडौँ– इलाम–२ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता देखिएको छ ।


ADVERTISEMENT


कांग्रेसका डम्बरबहादुर खड्का ६५७ मत पाउँदा नेकपा एमालेका सुहाङ नेम्वाङले ५३४ मत पाएका छन् । तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १८७ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ११५ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


यसैगरि फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न हुँदा नेकपा एसका उम्मेदवार जीतबहादुर राई को पक्षमा एउटै मत झरेको देखिएको छैन ।