बझाङ– बझाङ प्रदेश सभा १ (क) मा नेकपा एमालेले अग्रता यथावत् देखिएको छ ।


ADVERTISEMENT


छविसपाथिभेरा–१ र २ को गणना सकिंदा नेकपा एमालेका दमनबहादुर भण्डारीले ७५७ मत पाएका छन् । यस्तै, कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ३८० मत प्राप्त गरेका छन्।


ADVERTISEMENT

# # #


तेस्रो मत नेकपा माओवादी केन्द्रका जनक बुढाले २२६ मत र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५ मत पाएका छन् ।