बझाङ – बझाङ प्रदेश सभा १ को उपनिर्वाचनको मतगणना भइरहेको छ ।


ADVERTISEMENT


अहिलेसम्म नेकपा एमालेका दमन भण्डारीले १८०६ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका अविशेक सिंहले ११२८ मत, नेकपा माओवादी केन्द्रका जनक बुढाले १२७४ मत, नेकपा समाजवादीका दिल बहादुर सिंहले ७२१ मत प्राप्त गरेको निर्वाचन कार्यालय बझाङले जनाएको छ ।


ADVERTISEMENT

# # #