काठमाडौँ– कोशी प्रदेशमा नयाँ सरकार गठनका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।


ADVERTISEMENT


कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो सो रिट दर्ता गराएका हुन् ।


ADVERTISEMENT

# # #


रिटमा कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले गर्नुभएको आव्हान असंवैधानिक भन्दै खारेज गर्न अन्तरिम आदेशको माग गरिएको छ ।

कार्कीले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग पनि गरेका छन् ।