काठमाडौँ– प्रतिनिधि सभामा बैठकअघि विपक्षी दल छलफलमा जुटेका छन् ।


ADVERTISEMENT


सदनमा सहभागीविपक्षी दलको बैठक यतिबेला नयाँ बानेश्वरस्थित संसद भवनमा कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बैठक जारी छ।


ADVERTISEMENT

# # #


लगातार गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिाछनेमाथि सहकारी ठगी प्रकरण संसदीय समितिको माग गर्दे आएको नेपाली कांग्रसेलाई विपक्षी दलले पनि साथ दिएका छन् । समितिको टीओआर टुंग्याउन अहिले कार्यदलको बैठक पनि बसिरहेको छ।