काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा विभिन्न दलका शीर्ष नेताहरुसंग छलफल गरेका छन् ।


ADVERTISEMENT


बूढानीलकण्ठमा भएको छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुर लगाएतका नेताहरु सहभागी थिए ।


ADVERTISEMENT

# # #


सो क्रममा मधेश प्रदेश सरकारको विषय लगाएत राजनीतिक घटनाक्रम, सहकारी प्रकरणका लागि गठित छानबिन समिति लगाएत बारेमा छलफल भएको नेताहरुले जनाएका छन् । उनीहरुले निरन्तर छलफलमा जुट्ने बताएका छन् ।