काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु प्रकरणका विषयमा काठमाडौँ महानगपालिकाका मेयर बालेन शाहसँग सोध्न सञ्चारकर्मीलाई सुझाव दिएका छन् ।


ADVERTISEMENT


सोमबार संसद भवनमा गिरिबन्धु टि स्टेटको कुरा आइरहेको छ भनी भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले बालेनलाई सोध्नु भन्दै संक्षिप्त प्रतिक्रिया दिए ।


ADVERTISEMENT

# # #


सोमबार सामाजिक सञ्जालमा काठमाडौं महानगरका प्रमुख बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टी–स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाउदै पीडितको बिना फिर्ता गर्न सुझाव दिएका थिए ।