काठमाडौँ – मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकन डलर बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।


ADVERTISEMENT


त्यसैगरी स्थानीय पूर्वाधार सहयोग कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशमा पछिल्लो पटक गएको भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण लागि बेलायतबाट प्राप्त हुने थप ८.१ मिलियन पाउन्डस्टर्लिग बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


यस्तै बैठकले बैठकले यादवलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको छ ।