काठमाडौँ– नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘नाव अर नेभर–ड्राइभ होम टियागो इभी एट प्रि–बजेट प्राइस’ आयोजना गर्न लागेको छ।


ADVERTISEMENT


यस अफर अन्तर्गत नयाँ आर्थिक वर्षको बजेट नीतिका कारण टियागो इभीको मूल्य बढेको भए पनि सीमित स्टक प्रि–बजेट मूल्यमा प्राप्त गर्न सकिनेछ।


ADVERTISEMENT

# # #


र आफूले चाहेको स्थानमा नै पुरानो गाडीको मूल्यांकन र टेस्ट ड्राइभको सुविधा रहेको छ।

यसका साथै आकर्षक एक्सचेन्ज बोनस, अटोप्लस इन्स्योरेन्स २ वर्षको सवारी कर र एक्सेसरिजहरू रहेका छन्। यो योजना यहि जुन २० देखि २२ सम्म नेपालभर रहेका टाटा मोटर्सको सबै सोरूमहरूमा लागु हुनेछ।

टाटा इभी यसको मूल्य तथा साइज कारण पनि ग्राहकहरू यसमा आकर्षित भएका हुन्।

टाटा टियोगो इभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङ्गका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ।

टाटा आफैँमा प्रतिष्ठित तथा विश्वसनिय ब्राण्ड भएको र भारतमा निर्मित यस गाडी भौगोलिक हिसाबले पनि नेपालका लागि उपयुक्त रहेको छ।

दैनिक तथा व्यक्तिगत कामकाजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिन प्रतिदिन बढ्दै गइरहेको छ।