बोल्ने को पिठो बिक्छ, न बोल्ने को चामल पनि बिक्दैन । फोश्रो आशा न देखाऊ नु! सुन लाई खोल लगाउँन पर्दैन! लात को घोडा बात ले मान्दैन ! लोग्ने स्वास्नीको झगडा परालको आगो! मरे पछि डुमै राजा! चिन्नु न जान्नु घोडा चढि माग्नु !


ADVERTISEMENT


आफै त महादेव उतनो पर कस्ले देला बर! आफ्नो थैलोको गाँठो कस्नु , अरुलाई दोष नदिनु! पशुपती को जात्रा सिद्रा को ब्यापार! बेलामा छोरा छोरिलाई नकुटेपछि आफ्नो छाती पिट्नु पर्छ! आफै त महादेव उतनो पर कस्ले देला बर! नभरेको गाग्रो छछल किन्छ! छन गेरी सबै मेरी छैन गेरी सबै तेरि !


ADVERTISEMENT

# # #


गर्जने बादल वर्षदैन! आफै त महादेव उतनो पर कस्ले देला बर! लोग्ने स्वास्नीको झगडा परालको आगो! भन्नै परे पछी भित्तै पुर्यएर भन्नु! नभरेको गाग्रो छछल किन्छ! मारे पाप पाले पुन्ये! भाइ गोठ सालो धुरि!