काठमाडौँ– प्रतिनिधिसभाको बैठक सुरू भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूबीच सवालजवाफको कार्यसूची राखिएको छ ।


ADVERTISEMENT


आइतबार विश्वासको मत लिएका प्रधानमन्त्री ओलीले आज सांसदहरूसँग प्रश्नोत्तर गर्न लागेका हुन् ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभा नियमावलीमा हरेक महिना सरकारका कामकारबाही र समसामयिक जनसवाललाई लिए सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने र प्रधानमन्त्रीले जवाफ दिने प्रावधान छ ।