काठमाडौं – एमाले प्रदेश नम्बर १ संसदीय दलको बैठकले प्रदीपकुमार भण्डारीलाई सभामुख बनाउने सर्वसम्मत निर्णय गरेको छ ।
दलका नेता शेरधन राईको अध्यक्षतामा आइतबार बिहान बसेको प्रदेश संसदीय दलको बैठकले भण्डारीलाई सभामुखको उमेदवार बनाउने निर्णय गरेको हो ।


ADVERTISEMENT


भण्डारी सुनसरी– १ ९क०बाट प्रदेशसभामा निर्वाचित सांसद् हुन् ।


ADVERTISEMENT

# # #