काठमाडौँ – नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत क्यानडा विरुद्ध नेपालले २ विकेट गुमाएको छ ।


ADVERTISEMENT


नेपाललाई पहिलो विकेटका रुपमा बसन्त रेग्मीले दिलाएका थिए । अहिले सन्दीप लामिछानेले दोस्रो विकेटका रुपमा क्यानडाका कप्तान नितिश कुमारलाई व्यक्तिगत ५ रनमा ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट गरे


ADVERTISEMENT

# # #


क्यानडा ताजा अवस्थामा १४ ओभरमा ५७ रन बनाएर २ विकेट गुमाएको छ । विश्वकप छनोट खेल्न दुबै टिमले जित्नैपर्ने दबाब रहेको छ ।