वीरगञ्ज– लक्ष्मी सनराइजले पर्साको वीरगन्ज महानगरपालिकामा आफ्नो सेवा विस्तार गर्न शाखा स्थानान्तरण गरेको छ ।


ADVERTISEMENT


बैंकले वीरगन्ज महानगरपालिका–६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही नगरपालिकाको वडा नम्बर ८ लिंकरोडमा स्थानान्तरण गरेको हो । नयाँ शाखा पुरानो शाखाको लगभग १ किलोमिटर उत्तरपूर्वतर्फ रहेको बताइएको छ ।


ADVERTISEMENT

# # #


यससंगै बैंकले अब नयाँ र पहिले सेवा नपुगेकामा सेवा विस्तार गर्न सक्ने विश्वास लिएको छ ।