काठमाडौं-जिल्लाको भेरी नगरपालिका –२, तातापानीमा मासु पकाउँदै गरेको प्रेसर कुकर विस्फोट हुँदा १ जना गम्भीर घाइते भएका छन् । विस्फोटमा ३० वर्षीय गोविन्द बाँठा गम्भीर घाइते भएका हुन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय, जाजरकोटले मासु पकाउँदै गरेको प्रेसर कुकर विस्फोट हुँदा बाँठा घाइते भएको जनाएको छ ।


ADVERTISEMENT

# # #


उनको आँखामा गहिरो चोट लागेको छ । जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि लगिए पनि त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको जिल्ला अस्पताल जाजरकोटले जनाएको छ ।