काठमाडौँ– नेपाली सेनाले सुनकोशी नदीमा वेली वृज जडान कार्य सुरु गरेको छ ।


ADVERTISEMENT


गत असोज १० देखि तीन दिनसम्म परेको अविरल वर्षाले सिन्धुली–खुर्कोट र रामेछाप जिल्ला६ जोड्ने बि.पि.राजमार्ग र पुष्पलाल राजमार्ग बीचमा रहेको सुनकोशी नदीको १०० मिटर लामो पक्की पुलको आधा भाग बगाएको थियो । उक्त क्षतिबाट आवातजावतमा सकस परेकाले सेनाले वेली वृज जडान कार्य सुरु गरेको हो ।


ADVERTISEMENT

# # #


सेनाले प्राविधिक सहित उक्त कार्य सुरु गरेको हो ।