काठमाडौं-सरकारले जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि यो बर्ष १४.२८ मेगावाट बिजुली थपिने भएको छ ।


ADVERTISEMENT


निजी क्षेत्र र नेपाल विद्युत प्राधिकरणबाट निर्माण हुने आयोजनाबाट उक्त परिमाणमा बिजुली थपिन लागेको हो ।


ADVERTISEMENT

# # #


चालु अर्थिक बर्ष २०७४/०७५ को माघसम्ममा ५० मेगावाट बिजुली थपिइसकेको छ ।

बाँकी एक सय ६४.२८ मेगावाट थपिने सम्भावना रहेको विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंहले बताए ।-आजको नागरिक दैनिकबाट