काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले सरकार गठनको एक सय दिन पुगेको अवसरमा देशवासीका नाममा सम्बोधन गरिरहेका छन् । उनले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्बोधन गरिरहेका छन् ।
यस अवसरमा उनले सरकारले गरेको कामहरुको विवरण प्रस्तुत गरिरहेका छन् ।
प्रत्यक्ष हेर्नुहोस् :



























































