बिमा प्राधिकरणद्वारा प्रधानमन्त्री दैवी प्रकोप कोषमा १ करोड हस्तान्तरण कार्तिक ८, २०८१ | काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बीमा प्राधिकरणले आज रु एक करोड हस्तान्तरण गरेको छ । ADVERTISEMENT प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गरेका हुन् । ADVERTISEMENT