सुर्खेत– प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मातहतका मन्त्रालय सचिवलाई एक महिनाभित्र मन्त्रालयको कार्ययोजना निर्माण गर्न निर्देशन र्दिएका छन् ।


ADVERTISEMENT


वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा कर्मचारीलाई सकारात्मक सोचका साथ सेवाग्राहीको सन्तुष्टिलाई नै प्रमुख ध्यान दिएर काम गर्न उनले आग्रह गरे ।


ADVERTISEMENT

# # #