काठमाडौँ– दुई फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले कुटपिट मुद्दा अभियोगका फरार अभियुक्तद्वय अजय कुमार खंग र विजय मण्डललाई प्रहरी लुकीछुपी बसकेका अवस्थामा नियन्त्रणमा लिएको हो ।
पक्राउ उनीहरुमाथि सप्तरी जिल्ला अदालतसँग समन्वय गरि बिगो बापतको लगत जरिवाना कट्टा गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी अधिकृत उदय कुमार राईले जनाए ।