काठमाडौँ– ६८ औँ प्रजातन्त्र दिवसका अवसरमा नेपाल विद्यार्थी संगठनले दीप प्रज्वलन गर्ने भएको छ ।


ADVERTISEMENT


राजधानीको माइतीघर मण्डलामा साँझ ६ बजे दीप प्रज्वलन गरिने नेविसंघले जनाएको छ । मुलुकमा प्रजातन्त्र स्थापना भएको ६८ वर्ष पुगेको अवसरमा आज देशभर प्रजातन्त्र दिवस मनाइँदैछ ।


ADVERTISEMENT

# # #