काठमाडौँ– ‘द एन्जल्स ब्यान्ड’को ‘कति छन्’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।


ADVERTISEMENT


बिहिवार ओएसआरको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतमा ब्यान्डका प्रमुख गायक राजु लामाले स्वर दिएका छन्।


ADVERTISEMENT

# # #


संगीत र शब्द स्व सुनील बर्देवाद्वारा तयार उक्त गीतको भिडियोमा गायक लामासँगै राजेश, विकाश र तासी देृख्न सकिन्छ र

भिडियोको निर्देशन र छायांकन संगमले गरेका छन् भने ग्राफिक्सको काम बालकृष्ण श्रेष्ठले गरेका छन्। यसैगरि, भिडियो सम्पादनमा अञ्जय खड्का र बालकृष्ण श्रेष्ठको उत्कृष्ट सहकार्य देख्न सकिन्छ ।