काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक डाकेको छ ।


ADVERTISEMENT


पार्टी सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि पार्टी पहिलो पटक बैठक बस्न लागेको हो ।


ADVERTISEMENT

# # #


बैठक सिंहदरबारमा साढे १ बजेबाट सुरु हुने बताइए पनि हालसम्म बैठकका एजेण्डा सार्वजनिक गरिएको छैन ।