काठमाडौँ– काठमाडौँस्थित भारतीय दूतावासमा ध्यान कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


विश्व ध्यान दिवसको उद्घाटन समारोह मनाउन भारत–नेपालले काठमाडौँस्थित चिन्मय केन्द्रसँगको सहकार्यमा आज दूतावास परिसरमा एक ध्यान कार्यक्रमको आयोजना गरेको हो ।


ADVERTISEMENT

# # #


समारोहमा वैश्विक सद्भाव प्रवर्द्धन गर्दै र मानसिक स्वास्थ्यलाई बढावा दिदैँ चिन्मय केन्द्रका सदस्यहरु साथै दूतावासका अधिकारीले ध्यान अभ्यास गर्न उक्त ध्यान कार्यक्रममा सहभागीता जनाएका थिए ।