हेटौंडा– हेटौंडामा गैँडाको खाग तस्करीमा संलग्नलाई पक्राउ गर्न सेनाको टोलीले हवाई फायर गरेको छ ।


ADVERTISEMENT


खाग तस्करको टोली हेटौंडामा रहेको विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गर्न चितवन राष्ट्रिय निकुञ्जको टोलीले सो क्षेत्रमा ५ राउन्ड हवाई फायर गरेको हो ।


ADVERTISEMENT

# # #


तस्कर पक्राउ गर्न आएको सेनाका कम्तिमा ८ जनाको टोलीलाई देखेपछि भाग्न खोजेका तस्करलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको जनाइएको छ । घटनास्थलबाट १ जना पक्राउ परेका छन् ।