काठमाडौं–माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक परेको छ । रायमाझीका बुबा बिनबहादुर रायमाझीको ८१ वर्षको उमेरमा गएराति उनको आफ्नै निवास सन्धिखर्क–९, अर्घाको खाडमा निधन भएको हो । उनका श्रीमति, दुई छोरा र दुई छोरी छन् ।


ADVERTISEMENT