काठमाडौं–प्रदेश ७ को दोस्रो मन्त्रिपरिषद् बैठकले प्रदेशलाई फोहोरमुक्त बनाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


सरसफाई अभियान थालेर फोहोरमुक्त बनाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन् मन्त्री प्रकाश शाहले बताएका छन् ।


ADVERTISEMENT

# # #


प्रदे्शको ७ को अस्थायी राजधानी धनगढी, कैलालीका अन्य स्थान र ८ जिल्लामा सरसफाई अभियान गरेर फोहोरमुक्त बनाउने निर्णय गरेको हो ।

फोहोर गर्ने र निश्चि स्थानमा फाल्न अटेर गर्नेलाई ३ महिनासम्म प्रजिअले जेल हाल्न सक्ने प्रावधानलाई लागु गरिने उनको भनाई छ ।–आजको नागरिकबाट