काठमाडौं–ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन मनपरी ढंगले विदेश जाने गरेको पाईएको छ । निर्वाचित भएयता महानगरलाई समेत पत्तो नदिई उनी आठपटक विदेश भ्रमण गईसकेका छन् ।


ADVERTISEMENT


महर्जन हालसम्म जापान, थाईल्यान्ड, दक्षिण कोरिया, म्यान्मार, श्रीलंकालगायत मुलुक पुगिसकेका छन् ।


ADVERTISEMENT

# # #


गत वैशाखमा निर्वाचिन भएपछि उनी पहलिोपटक जापान भ्रमणमा गएका थिए ।

त्यसपछि पनि उनी दुईपटक जापना पुगिसके । चिरिबाबु हाल तेस्रोपटक जापान दौडमा छन् ।, आजको नागरिकबाट