काठमाडौँ – काठमाडौंको बसन्तपुर लगायत विभिन्न क्षेत्रमा विदेशी पर्यटकहरुले पनि आपसमा रंग खेलेर होली मनाएका छन् ।


ADVERTISEMENT


नेपालीसँग मिलेर विदेशी पर्यटकहरुले पनि काठमाडौंका बसन्तपुर र ठमेल लगाएतका विभिन्न स्थानमा होली खेलेका हुन् । नेपाल घुम्न आएका पर्यटकहरुले स्थानीय युवा युवतीसँग रमाएर रंगको पर्व धुमधामले मनाएका हुन ।


ADVERTISEMENT

# # #


होलीको अवसरमा, विभिन्न सांस्कृतिक कार्यक्रम र मेलाहरू पनि आयोजना गरिएको छ । यस पर्वले नेपाली समाजमा आपसी मेलमिलाप र सद्भावको सन्देश दिने गरेको छ ।

सबै तस्बिर : रासस