काठमाडौँ– प्रतिनिधि सभाको बैठक आइतबार सम्मका लागि स्थगित भएको छ ।


ADVERTISEMENT


आज बस्ने भनिएको बैठक बस्दै नबसी १७ गते सम्मका लागि सथगित भएको हो ।


ADVERTISEMENT

# # #


यसअघि बिहान ११ बजेबोलाइएको बैठक दिउँसो १ः१५ मा बस्नेगरी संसद सचिवालयले सूचना टाँस गरिएको थियो ।

यद्यपि सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग सहमति जुट्न नसक्दा आइतबार सम्मका लागि बैठक स्थगित भएको छ ।