तीनकुनेमा हवाई फायर, एक प्रदर्शनकारीलाई गोली लाग्यो चैत्र १५, २०८१ | काठमाडोा– तीनकुनेस्थित राजावादी प्रदर्शनकारीको अराकजतालाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । ADVERTISEMENT सो क्रममा एक प्रदर्शनकारीलाई गोली लागेको छ । ADVERTISEMENT गोली लागेको व्यक्तिको थप विवरण आउन बाँकी छ ।