बझाङ–जिल्लाको खप्तड छान्ना गाउँपालिका ३ मा ढिस्कोले पुरिएर २ को मृत्यु भएको छ ।


ADVERTISEMENT


माटोको खानमा माटो खन्ने क्रममा आज खप्तड छान्ना गाउँपालिका घर भएका सुनिता देवी जोशी र रतना देवी पाध्याको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


घटनाको थप अनुसन्धान गर्न प्रहरी टोली घटनास्थल हिँडेको छ ।